देशभर गर्मी बढ्ने, आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौँ / पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ। बिहानैदेखि चर्को घाम लागेको छ । अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराईसहित देशभर नै … Continue reading देशभर गर्मी बढ्ने, आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध